राप्रपा अध्यक्षका लागि मतदान सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ९, २०७३
|
|
२४९ पटक हेरिएको
Shares
राप्रपा अध्यक्षका लागि मतदान सुरु

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशमा अध्यक्ष चयनका लागि मतदान सुरु भएको छ ।
  • अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा छन् ।
  • पहिलो भोट अध्यक्षका उम्मेदवार राणाले खसाले भने लगतै डा.

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशमा अध्यक्ष चयनका लागि मतदान सुरु भएको छ ।


अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा छन् । पहिलो भोट अध्यक्षका उम्मेदवार राणाले खसाले भने लगतै डा. प्रकाशचन्द्र लोहनीले मतदान गरेका छन् ।

राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । डा. प्रकाशचन्द्र लोहनी निकट राणाको उम्मेदवारीले थापालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास असफल भएको छ । लोहनीले भने अन्तिममा मैदान छाडेका थिए ।

अध्यक्षका लागि मतपत्र व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरुको चुनावमा भो विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?