अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे

सारांश

  • वासिङटन, १५ मंसिर ।
  • अमेरिकाको अलास्कामा ७ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको छ ।
  • अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

वासिङटन, १५ मंसिर । अमेरिकाको अलास्कामा ७ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पपछि थुप्रै पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । भूगर्भ विभागले पराकम्पहरु अझै ठूलो संख्यामा आउन सक्ने भन्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

भूकम्पका कारण घरहरु केही भत्किएका छन् । राजमार्गहरु चिरा परेका छन् । त्यस्तै भूकम्पसँगै सुनामी आउने खतरा रहेको भन्दै अधिकारीहरुले सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोबाट  सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
चिसोबाट सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
सौरहामा ७ सय पर्यटक फसे, उद्दारमा कठिनाई
सौरहामा ७ सय पर्यटक फसे, उद्दारमा कठिनाई
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
जबरामाथि लगाइएको महाअभियोगबारे बारद्वारा प्रमाण पेश (पूर्णपाठसहित)
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
कस्तो आउँदैछ आगामी बजेट ?
कस्तो आउँदैछ आगामी बजेट ?
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल
विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल
लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्
लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्