लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्

सारांश

  • कतिपय अध्ययन र त्यसका निष्कर्ष यस्ता हुन्छन् जुन सुन्दैमा खित्का छोडेर हाँसौ हाँसौ लाग्ने खालका हुन्छन् ।
  • विश्वमा भएका सेक्स सम्बन्धि केही अध्ययन र अनुसन्धानबाट प्राप्त केही तथ्यहरु वास्तवमै दिमाख रिङ्ग्याउने किशिमका छन् ।
  • लामो अध्ययन र अनुसन्धानबाट प्राप्त यौन सम्बन्धी पाँचवटा निष्कर्ष र तथ्य यस्ता छन्, जुन थाहा पाउँदा तपाई हामी पक्कै छक्क पर्छौ ।

कतिपय अध्ययन र त्यसका निष्कर्ष यस्ता हुन्छन् जुन सुन्दैमा खित्का छोडेर हाँसौ हाँसौ लाग्ने खालका हुन्छन् । विश्वमा भएका सेक्स सम्बन्धि केही अध्ययन र अनुसन्धानबाट प्राप्त केही तथ्यहरु वास्तवमै दिमाख रिङ्ग्याउने किशिमका छन् । लामो अध्ययन र अनुसन्धानबाट प्राप्त यौन सम्बन्धी पाँचवटा निष्कर्ष र तथ्य यस्ता छन्, जुन थाहा पाउँदा तपाई हामी पक्कै छक्क पर्छौ ।

१.इन्टरनेटमै पैसा झ्वाम : विश्वास गर्नुस् नगर्नुस् । सन् २००५ मा भएको एक अध्ययन अनुसार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा खर्चिने मध्ये आधा भन्दा बढि रकम सेक्स सँग सम्बन्धित सामाग्रीमा गर्दछन् । इन्टरनेटमा पैसा तिरेर हेर्नुपर्ने भिडियो, फोटो तथा म्यागेजिन लगायतमा मानिसले यतिधेरै खर्च गर्दछन् की त्यो खर्च विश्वमा इन्टरनेटमा गरिने पूरै खर्चको आधा हुन आउँछ । यो सम्बन्धि अध्ययन सेक्सुअल एडिक्सन एण्ड कम्पल्सिटी जर्नलमा छापिएको थियो ।

२. आकष्मिक सेक्स स्वास्थ्यलाई फाइदै–फाइदा : यौन सम्पर्क पूर्वयोजनाबद्ध भन्दा तत्क्षण तथा भैपरी भयो भने त्यो बढि सन्तुष्टिदायी तथा फाइदाजनक हुने एक अनुसन्धानले देखाएको छ । अमेरिकाको न्युयोर्क युनिभर्सिटी तथा कर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार भैपरी तथा अनौपचारिक सेक्सले निरासा तथा डिप्रेसन घटाउने तथा आत्मविश्वास बढाउने काम गर्दछ ।

३. फर्सिले बढाउँछ जोश : अमेरिकाको दी स्मेल एण्ड टेष्ट ट्रिटमेन्ट एण्ड रिसर्च फाउण्डेसनले गरेको अध्ययनले एउटा रोचक तथ्य पत्ता लगायो, जुन हाँसोउठ्दो पनि छ । उक्त अध्ययन अनुसार फर्सीको गन्धले पुरुषमा उत्तेजना बढाउँछ । फर्सीको गन्धले पुरुषको लिंगमा रक्तप्रवाह बढाउँछ । त्यसैले लिंग उत्तेजना नहुने समस्या रहेका पुरुषहरुले आफ्नो दैनिक भोजनमा फर्सीलाई समावेश गराउनु आवश्यक हुन्छ ।

४. लामो लिंग हुने पुरुषले पाउछन् धोका : हाँसोउठ्दो तर सत्य । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा छापिएको शोध अनुसार पुरुषको लिंग जति लामो भयो उसलाई उसकी श्रीमतीले धोका दिने जोखिम उति नै बढि हुन्छ । बढि ठूलो आकारको यौनांग भएका श्रीमानका कारण श्रीमतीहरु दैनिक रुपमा त्रसित हुने र पीडा भोग्नु पर्नाका कारणले उनीहरुले सानो हतियारवाला पुरुषको खोजी गर्ने अध्ययनको निष्कर्ष छ ।

६. घरायसी काम छोडिहाल्नुस् : यसअघिका अध्ययनहरुले घरको काममा श्रीमतीलाई सघाउने पुरुषहरुको यौन जीवन सुखी हुने र त्यस्ता दम्पतिहरुको यौन सन्तुष्टि बढि प्राप्त गर्ने देखाएका थिए । तर अमेरिकन सोसियोलोजिकल रिभ्यु जर्नलमा हालै छापिएको शोधले भने यसलाई गलत सावित गरेको छ । तर अमेरिकन सोसियोलोजिकल रिभ्यु जर्नलमा हालै छापिएको शोधले भने यसलाई गलत सावित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
समानुपातिकतर्फको बन्दसूची २ र ३ असोजमा बुझाउनुपर्ने
समानुपातिकतर्फको बन्दसूची २ र ३ असोजमा बुझाउनुपर्ने
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ
स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै
समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
एकै दिन ९ जना कोरोना संक्रमित भेटिएपछि तेह्रथुममा १ साताका लागी निषेधाज्ञा
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?