अमेरिकामा ट्रम्पलाई धक्का!

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
४५ पटक हेरिएको
Shares
अमेरिकामा ट्रम्पलाई धक्का!

सारांश

  • अमेरिकाको मध्यावधिक चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेको छ ।
  •  माथिल्लो सदन सिनेटमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन पार्टीले बहुमत कायम गर्न पुनः सफल भएको छ ।
  • तल्लो सदनमा पनि रिपब्लिकन नै अघि रहेकोमा त्यसलाई उल्ट्याउँदै डेमोक्र्या्टिक पार्टीले बहुमत ल्याएको हो ।

अमेरिकाको मध्यावधिक चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेको छ । माथिल्लो सदन सिनेटमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन पार्टीले बहुमत कायम गर्न पुनः सफल भएको छ । तल्लो सदनमा पनि रिपब्लिकन नै अघि रहेकोमा त्यसलाई उल्ट्याउँदै डेमोक्र्या्टिक पार्टीले बहुमत ल्याएको हो ।

तल्लो सदनका ४३५ सिटका लागि भएको मतदानमा डेमोक्रेटिक पार्टीले बहुमतका लागि चाहिने २१८ सिटमा जित दर्ता गरिसकेको छ ।माथिल्लो सदनमा पनि नियन्त्रण कायम गर्ने अपेक्षा गरिएकोमा महत्वपूर्ण सिट गुमाएपछि रिपब्लिकन अघि लागेको हो । सिनेटमा बहुमतका लागि आवश्यक ५१ सिट जितिसकेको छ । तल्लो सदनमा भने डेमोक्र्या्टिक पार्टी ८ वर्षपछि पुनः आफ्नो पकड कायम गर्न सफल भएको हो । डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सी पेलोसी तल्लो सदनको सभामुख बन्ने पक्का भएको छ ।अमेरिकाको तल्लो सदनको इतिहासमा  पहिलो महिला सभामुख बनेकी उनी फेरि उनी सभामुख बन्दै छिन् ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावपछिको भएको पहिलो चुनावमा डेमोक्रेटिक पार्टीले राम्रो प्रदर्शन गरेको हो । यो चुनावमा महिला प्रतिनिधिहरु बढी विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल
स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
कार्यपालिका सदस्य विकको लगानी कृषिमा
कार्यपालिका सदस्य विकको लगानी कृषिमा
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना
उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन