बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन सुरु
सारांश
- दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर उपमहानगरपालिकाले बाह्रबिघामा आयोजना गरेको अभिनन्दन समारोहमा सरिक भएका छन् ।
- बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ ।
- अभिनन्दनपछि सकिए लगत्तै मोदी काठमाडौं आउने छन् ।
दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर उपमहानगरपालिकाले बाह्रबिघामा आयोजना गरेको अभिनन्दन समारोहमा सरिक भएका छन् ।
बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ । अभिनन्दनपछि सकिए लगत्तै मोदी काठमाडौं आउने छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया