अर्थ सचिवलाई आयोगको२४ घण्टे निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले चुनावको मिति तोकिएको अवस्थामा अर्थ मन्त्रालयका बजेट कार्यक्रम भन्दा पृथक तरिकाबाट सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकुल असर पर्नेबारे ध्यानाकर्षण गराएको छ ।
  • आयोगले २०७९र८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन–कुन योजनामा रकमान्तर निकासा भए त्यसको बारेमा अर्थ सचिवबाट २४ घण्टाभित्र विवरण पेश गर्न निर्देशन दिएको छ ।

काठमाडौं। निर्वाचन आयोगले चुनावको मिति तोकिएको अवस्थामा अर्थ मन्त्रालयका बजेट कार्यक्रम भन्दा पृथक तरिकाबाट सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकुल असर पर्नेबारे ध्यानाकर्षण गराएको छ ।

आयोगले २०७९र८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन–कुन योजनामा रकमान्तर निकासा भए त्यसको बारेमा अर्थ सचिवबाट २४ घण्टाभित्र विवरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?