मोटरसाइकल र साइकल ठोक्किँदा एकको मृत्यु, २ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
४८ पटक हेरिएको
Shares
मोटरसाइकल र साइकल ठोक्किँदा एकको मृत्यु, २ घाइते

सारांश

  • ९ कात्तिक, चितवन ।
  • पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

९ कात्तिक, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने स्थानीय सञ्जय चौधरी र साइकल चालक १९ वर्षीय साउना राउत घाइते भएको र उनीहरु कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
दुईमध्ये कताबाट रेल पहिला !
प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग
प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
एनपिएलको चर्चासँगै कीर्तिपुर क्रिकेट मैदानको स्वरूप परिवर्तन
एनपिएलको चर्चासँगै कीर्तिपुर क्रिकेट मैदानको स्वरूप परिवर्तन
कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते
कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते
विमेन टि ट्वान्टी छनोट: दोस्रो खेलमा पनि नेपालले अंक बाड्यो
विमेन टि ट्वान्टी छनोट: दोस्रो खेलमा पनि नेपालले अंक बाड्यो
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा
भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा