‘अाएन परदेशी’ भन्दै सुरजले गाए यस्ताे गीत (भिडियाे सहित)
सारांश
- काठमाडाैँ, ३ मंसिर ।
- गाएक सुरज थापाकाे शब्द, लय तथा स्वरमा सजिएकाे हे बरै बाेलकाे गीत सार्वजनिक भएकाे छ ।
- सारंगीकाे धुनमा सजिएकाे गीतलार्इ युटुवमा निकै मन पराइएकाे छ ।
काठमाडाैँ, ३ मंसिर । गाएक सुरज थापाकाे शब्द, लय तथा स्वरमा सजिएकाे हे बरै बाेलकाे गीत सार्वजनिक भएकाे छ । सारंगीकाे धुनमा सजिएकाे गीतलार्इ युटुवमा निकै मन पराइएकाे छ । गीतमा सारंगी भने धर्म गन्धर्वले बजाएका हुन् ।
गीत हे बरैमा धन कमाउन बिदेशिएकाे तर फर्केर नअाएकाकाे कथा समेटिएकाे छ । गीतलार्इ गायक सुरजले निकै मार्मिक ढंगले गाएका छन् ।
सुरज नेपाल अाइडलकाे पहिलाे संस्करणमा शिर्ष ६ सम्म पुग्न सफल भएका थिए ।
भिडियाेः
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया