अाेमानकाे दाेस्राे विकेट पतन, सेट ब्याट्सम्यान जितेन्द्र सन्दिपकाे बलमा रनअाउट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अाेमानकाे दाेस्राे विकेट पतन, सेट ब्याट्सम्यान जितेन्द्र सन्दिपकाे बलमा रनअाउट

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई दाेस्राे सफलता मिलेकाे छ ।
  • २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले २१अाैँ अाेभरमा जितेन्द्र सिँहकाे रुपमा अाफ्नाे दाेस्राे विकेट गुमाएकाे हाे ।

काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई दाेस्राे सफलता मिलेकाे छ । २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले २१अाैँ अाेभरमा जितेन्द्र सिँहकाे रुपमा अाफ्नाे दाेस्राे विकेट गुमाएकाे हाे । राेहित  पाैडेलले  रन अाउट गर्नुअघि जितेन्द्र ३० रन बनाएर खेलिरहेका थिए ।

२३ अाेभरकाे खेल सकिँदा अाेमान २ विकेटकाे क्षतिमा ७३ रन बनाएर खेलिरहेकाे छ । पहिलाे विकेट भने कप्तान पारस खड्काले लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?