आज सूर्य ग्रहण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
आज सूर्य ग्रहण

सारांश

  • काठमाडौं ।
  • आज सूर्यग्रहण लागेको छ ।
  • सूर्यग्रहण आज बिहान साढे सात बजेबाट सुरु भएको भई अहिले १० बजेसम्म रहने छ।

काठमाडौं । आज सूर्यग्रहण लागेको छ । सूर्यग्रहण आज बिहान साढे सात बजेबाट सुरु भएको भई अहिले १० बजेसम्म रहने छ। ज्योतिषका अनुसार यो सूर्यग्रहण २०१८ को पहिलो सूर्य ग्रहण हो। दोस्रो सूर्यग्रहण साउन २६ गते परेको छ।

आज लागेको सुर्यग्रहण नेपाल र भारतबाट भने देख्न नसकिने बताइएको छ । सूर्यग्रहण दक्षिण अस्ट्रेलियाको मेलवर्न, स्टीवर्ट आइल्याण्ड, अन्टार्कटिका, होबार्ट लगायतका स्थानबाट अवलोकन देखिनेछ ।

ज्योतिषका अनुसार ग्रहणको प्रभाव कर्कट, मिथुन र सिंह राशिमा बढी पर्ने छ। ज्योतिषले सुर्यग्रहणबाट कुनैकुनै राशीमा आंशिक प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। ग्रहणलाई नांगो आँखाले नहेर्न उनीहरूले सुझाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?