आइतवार ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज
सारांश
- नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २८ हजार ९ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १८ सय १४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया