आई–लिग : बिमल घर्तीमगरको टिम बराबरीमा रोकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
आई–लिग : बिमल घर्तीमगरको टिम बराबरीमा रोकियो

सारांश

  • काठमाडौं, माघ २५ ।
  • भारतको आई–लिग फुटबल अन्तर्गत बुधबार बेलुका भएको खेलमा नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगर रहेको टिम मोहन बगान चेन्नई सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ ।
  • यहि महिना मोहन बगानमा अनुबन्धित भएको बिमल कोयम्बटुरमा भएको खेलमा ३४ औँ मिनेटमा मैदान छिरेका थिए ।

काठमाडौं, माघ २५ । भारतको आई–लिग फुटबल अन्तर्गत बुधबार बेलुका भएको खेलमा नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगर रहेको टिम मोहन बगान चेन्नई सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ ।

यहि महिना मोहन बगानमा अनुबन्धित भएको बिमल कोयम्बटुरमा भएको खेलमा ३४ औँ मिनेटमा मैदान छिरेका थिए । मोहन बगानले खेलको सुरुमा नै गोल गर्ने राम्रो अवसर बनाएको थियो । तर त्यसमा सफल हुन सकेन ।

बिमलले यसअघिको खेलमा मोहन बगानबाट डेब्यु गरेका थिए । बराबरीपछि चौथो स्थानमा रहेको बिमलको टिम मोहन बगानको खेलबाट २१ अंक भएको छ । शीर्षस्थानमा रहेको मिनर्भा पञ्जाबको २९ अंक बनाएको छ । चेन्नईको १२ अंक भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पूर्वमा कर्फ्यू लगाइयो
रुकुम पूर्वमा कर्फ्यू लगाइयो
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
यसकारण ’दुर्लभ’ हो आजको सूर्यग्रहण
यसकारण ’दुर्लभ’ हो आजको सूर्यग्रहण
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन
बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का

तपाईंले छुटाउनुभयो कि?