एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो

सारांश

  • जापान ।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको सह–कोषाध्यक्षमा जापानबाटबाट ददीवल खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
  • समाजसेवी तथा सफल व्यवसायी खड्काको उम्मेद्वारी घोषणासँगै जित्ने सम्भावना बलियो भएको छ ।

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको सह–कोषाध्यक्षमा जापानबाटबाट ददीवल खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन् । समाजसेवी तथा सफल व्यवसायी खड्काको उम्मेद्वारी घोषणासँगै जित्ने सम्भावना बलियो भएको छ ।

वर्तमान एसिया प्यासिफिक उप–संयोजक खड्काले आगामी कार्यकाल (२०२३–०२५)को लागि आईसीसीको सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै व्यापक सहयोग समेत जुटेको छ। जापानमा सफल व्यवसायीको रूपमा परिचित सहयोगी मनका उनले निःस्वार्थ सेवाको प्रतिबद्धतासहित उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए।

जापानको मुख्य शहरहरुमा रेष्टुरेण्ट लगायतका व्यवसाय गरिरहेका खड्काले एनआरएनए आईसीसी सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै एशिया, यूरोप, अमेरिका, मध्यपूर्व लगायत मुलुकका एनआरएनए अभियन्ताहरुलाई सहयोग गर्न अपिल गरेका छन्।

एनआरएनए आईसीसी सदस्य, एसियाको डीआरसी हुँदै मोना जापानको सल्लाहकार हाल मोना आईसीसीको वरिष्ठ उपाध्यक्ष, नेपाली व्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगायत जापानका विभिन्न संघ–संस्थामा आवद्ध खड्काले सामाजिक कार्यको लागि जापानका नेपाली संघ–संस्थाका कार्यक्रमहरु र मातृभूमिमा गरीबको लागि घर निर्माण देखी विद्यालयमा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
खोटाङमा माओवादीका पासाङ भारी मतले विजयी
खोटाङमा माओवादीका पासाङ भारी मतले विजयी
तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता !
तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता !
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
काठमाडौं उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर