रुकुम पूर्वमा कर्फ्यू लगाइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
रुकुम पूर्वमा कर्फ्यू लगाइयो

सारांश

  • काठमाडौं ।
  • रुकुम पूर्वको सदरमुकाममा विवाद बढेपछि जिल्ला कफ्यू लागेको छ ।
  • जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौं । रुकुम पूर्वको सदरमुकाममा विवाद बढेपछि जिल्ला कफ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।

स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शनको तयारी गरेका थिए । गोलखाडाका स्थानीयले आन्दोलनका लागि तयारी गरेका हुन् । यता जिल्ला प्रशासन कार्यालयले भने शान्ति सुरक्षाका लागि आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश गरेको हो ।

आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न स्थानीयलाई प्रशासनले आग्रह गर्दासमेत नटेरेपछि शान्ति सुरक्षा कायम राख्न अनिश्चितकालका कफ्र्यू लगाउनुपरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?