आगलागीमा रु सात लाख क्षति

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आगलागीमा रु सात लाख क्षति

सारांश

  • विराटनगर, २४ चैत, मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा रु सात लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
  • स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।
  • सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

विराटनगर, २४ चैत, मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा रु सात लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा
परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
चार भ्रष्टाचार काण्डदेखि सीमा समस्यासम्मका प्रश्नमा प्रधानमन्त्रीकाे जबाफ
चार भ्रष्टाचार काण्डदेखि सीमा समस्यासम्मका प्रश्नमा प्रधानमन्त्रीकाे जबाफ
साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य
साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा 
यी हुन् एमालेको समानुपातिकबाट छानिएका ४१ सांसद (नामावलीसहित)
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?