आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

सारांश

  • सिन्धापल्चोक ।
  • बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ ।
  • आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घट्नास्थलमै मृत्यु भएको हो ।

सिन्धापल्चोक । बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घट्नास्थलमै मृत्यु भएको हो । आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएको छ भने घर जलेर पूर्ण रूपमा क्षति भएको छ ।

उनका दुई छोराछोरीको सकुशल उद्दार गरिएको छ ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?