विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?

सारांश

  • गत वर्ष जापानी ब्राण्ड किन्नेमाई प्रिमियमले विश्वको सबैभन्दा महँगो चामल उत्पादन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको थियो ।
  • यस चामलको मूल्य प्रतिकेजी रु १ सय ४८ डलर अर्थात् १५ हजार रुपैया रहेको थियो ।
  • सिंगापुर विश्वकै सबैभन्दा महँगो शहर भएकोले किन्नेमाई प्रिमियमले सिंगापुरलाई धेरै प्राथमिकता दिईएको छ ।

गत वर्ष जापानी ब्राण्ड किन्नेमाई प्रिमियमले विश्वको सबैभन्दा महँगो चामल उत्पादन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको थियो । यस चामलको मूल्य प्रतिकेजी रु १ सय ४८ डलर अर्थात् १५ हजार रुपैया रहेको थियो । सिंगापुर विश्वकै सबैभन्दा महँगो शहर भएकोले किन्नेमाई प्रिमियमले सिंगापुरलाई धेरै प्राथमिकता दिईएको छ । किन्नेमाई प्रिमियमले यो चामलको उत्पादन पहिलो पटक जापानबाट अरु देशहरुमा पनि विस्तार गर्दैछ।

सिंगापुरमा विस्तार सुरु गरिएको विश्वकै महँगो चामल १४० ग्रामको लागि रु १४८ डलर पर्ने गरि उपलब्ध गरिएको छ । विश्वकै महँगो यो चामलमा कोशिची र पिकामारुसहित पाँच चामलको मिश्रण गरिएको छ। साथै यसमा नागानो निगाटा गुणहरुको पनि मिश्रण गरिएको छ ।

-एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Nepal-India Joint Commission meeting today
Nepal-India Joint Commission meeting today
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी
बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारिस
महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारिस
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन