सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’

सारांश

  • काठमाडौं – गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ ।
  • सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन् ।
  • तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन् ।

काठमाडौं – गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ ।

सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन् ।

तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन् ।

उनको खोजीमा इन्टरपोललाई जानकारी गराइसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजीका लागि प्रहरीका फरक-फरक टोली खटाइएको छ ।

यसैबीच, सुन डन मानिने उप्रेतीसँग उनकी पत्नी निरु खरेल उप्रेतीेले डिभोर्स दिने बताएका घटनाको विवरणमा उल्लेख छ ।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Ram Kumar Shrestha

    Paisa ….

    Comment Author

    Resham Khadka

    दलालि अाईमाई

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?