आजदेखि भोजपुरबाट उडान शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
आजदेखि भोजपुरबाट उडान शुरु

सारांश

  • काठमाडौं १८ असोज  ।
  • नेपाल वायुसेवा निगमले आजदेखि भोजपुरबाट उडान सेवा शुरु गर्ने भएको छ ।
  • विगतमा उडान सेवा सञ्चालन भएको तर अहिले रोकिएकाले पुन: उडान सेवा शुरु गर्ने भएको हो ।

काठमाडौं १८ असोज  । नेपाल वायुसेवा निगमले आजदेखि भोजपुरबाट उडान सेवा शुरु गर्ने भएको छ । विगतमा उडान सेवा सञ्चालन भएको तर अहिले रोकिएकाले पुन: उडान सेवा शुरु गर्ने भएको हो ।  

यस अघि भोजपुरमा उडान भर्दै आएको निगमको ट्वीनअटर जहान मर्मत गर्नुपरेकाले गत साउन १९ देखि बन्द भएको थियो ।

आजदेखि नयाँ उडान सेवा आइतबार र सोमबार बाहेक हप्तामा ५ दिन संचालनमा ल्याईने निगमले जनाएको छ । भोजपुरबाट उडान सेवा शुरु भएपछि बिरामीहरुलाई सुविधा हुने आसा गरिएको छ ।

(tokyosmyrna.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?