संघीय समाजवादी फोरमको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
संघीय समाजवादी फोरमको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्षमा पुनः प्रदीप यादव निर्वाचित भएका छन्।
  • वीरगन्जमा सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी अब्दुल रहीम अन्सारीलाइ १० गुणा मतान्तरले पराजित गर्दै यादव पुन अध्यक्षमा निर्वाचित भएका हुन्।

काठमाडौं, २ बैशाख । संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्षमा पुनः प्रदीप यादव निर्वाचित भएका छन्। वीरगन्जमा सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी अब्दुल रहीम अन्सारीलाइ १० गुणा मतान्तरले पराजित गर्दै यादव पुन अध्यक्षमा निर्वाचित भएका हुन्।

यादव पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य हुन्। सोमबार वीरगन्जमा भएको फोरम नेपाल पर्साको प्रथम जिल्ला समन्वय समिति कार्यक्रमको बन्दसत्रमा अध्यक्ष पदका लागि यादव र अन्सारी दुवैबीच सहमति नजुटेपछि मतदान गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?