दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ८, २०७७
|
|
३१ पटक हेरिएको
Shares
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षमा विभाजित भएपछि नेताहरुपनि विभाजित भएका छन् ।
  • यसअघि उनी दाहाल नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी थिए ।
  • तर, अहिले ओली पक्षले महासेठलाई प्रदेश २ का केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने सूचीमा राखेपछि उनको कित्ताकाट भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षमा विभाजित भएपछि नेताहरुपनि विभाजित भएका छन् । यसअघि उनी दाहाल नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी थिए ।

तर, अहिले ओली पक्षले महासेठलाई प्रदेश २ का केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने सूचीमा राखेपछि उनको कित्ताकाट भएको छ । महासेठकी श्रीमती पार्टी केन्द्रीय सदस्य जुलीकुमारी महतो ओली पक्षतिर लागेपछि उनी पनि उतै लागेका हुन्। ओलीले उनलाई यसअघि भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै
दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : योगेश भट्टराई
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : योगेश भट्टराई
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
मेडिकल जाँचका नाममा यौन दुब्र्यबहार गर्ने प्रहरी नियन्त्रणमा
मेडिकल जाँचका नाममा यौन दुब्र्यबहार गर्ने प्रहरी नियन्त्रणमा
जनताका मुद्दा ओझेलमा परे : सभापति लामिछाने
जनताका मुद्दा ओझेलमा परे : सभापति लामिछाने
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ