आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं : सोमबार दिउँसो एक बजे राष्ट्रिय सभा अध्यक्षका लागि मनोनयन दर्ताको समय तोकिएको छ ।
  • अध्यक्षको उम्मेदवारका लागि बिहान ११ बजे नेकपा एमालेको बैठक बसी उम्मेदवार तय गर्ने भएको छ ।
  • एमालेका नेता एवम् एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ११ बजे सिंहदरबारमा बस्ने शीर्ष नेताहरुको बैठकले उम्मेदवार टुंगो लगाउने जानकारी दिए ।

काठमाडौं : सोमबार दिउँसो एक बजे राष्ट्रिय सभा अध्यक्षका लागि मनोनयन दर्ताको समय तोकिएको छ । अध्यक्षको उम्मेदवारका लागि बिहान ११ बजे नेकपा एमालेको बैठक बसी उम्मेदवार तय गर्ने भएको छ । एमालेका नेता एवम् एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ११ बजे सिंहदरबारमा बस्ने शीर्ष नेताहरुको बैठकले उम्मेदवार टुंगो लगाउने जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्षका लागि एमालेका पोलिट व्यूरो सदस्य पर्शुराम मेघी गुरुङ र गणेशप्रसाद तिमिल्सेनाको नाम चर्चामा आएको छ । सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी भएपनि गुरुङ र तिमिल्सेना  मध्ये एक जना राष्ट्रिय सभाको अध्यक्ष उम्मेदवार बन्ने पक्का रहेको बुझिएको छ ।  अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी  सुचना ;
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी सुचना ;
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा
धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा
भ्रमण वर्षका लागि विश्वस्तरमा प्रवद्र्धन
भ्रमण वर्षका लागि विश्वस्तरमा प्रवद्र्धन
मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको तयारी !
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र