मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०८१
|
|
४६ पटक हेरिएको
Shares
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा

सारांश

  • काठमाडौं।
  • केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरिएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

काठमाडौं। केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार पर्यटन मन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्य मन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औँ स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान
ओलीलाई प्रचण्डको प्रस्तावः छाडेको मेरो भो
ओलीलाई प्रचण्डको प्रस्तावः छाडेको मेरो भो
अध्यक्षमा कसलाई समर्थन ?
अध्यक्षमा कसलाई समर्थन ?
जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै
जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै
सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?
सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’
निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’