आज कतिमा कारोबार हुँदैछ सुन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
४८ पटक हेरिएको
Shares
आज कतिमा कारोबार हुँदैछ सुन ?

सारांश

  • काठमाडौं ।
  • साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य घटेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यस्तै प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदी एक हजार तीन सय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
प्रदेश १ को पहिलो बैठक – सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय
नामिबियालाई हरायो स्कटल्यान्डले
नामिबियालाई हरायो स्कटल्यान्डले
जेलबाटै गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले गरे अभिवादन !
जेलबाटै गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले गरे अभिवादन !
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
लायन्स क्लव अफ बुटवल क्षितिजको निशुल्क दन्त शिविर सम्पन्न
लायन्स क्लव अफ बुटवल क्षितिजको निशुल्क दन्त शिविर सम्पन्न
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी
ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी