आज कति छ सुनको मूल्य ? हेर्नुस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
आज कति छ सुनको मूल्य ? हेर्नुस्

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड राखेको छ ।
  • मंगलबार एकैदिनमा २ हजार ४०० ले बढेको सुनको मूल्य बुधबार पनि १ हजार ५०० ले बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड राखेको छ । मंगलबार एकैदिनमा २ हजार ४०० ले बढेको सुनको मूल्य बुधबार पनि १ हजार ५०० ले बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?