छतबाट लडेर बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
५८ पटक हेरिएको
Shares
छतबाट लडेर बालकको मृत्यु

सारांश

  • घरको छतबाट लडेर २ वर्षीय बालकको मृत्यु भएको छ ।
  • मंगलबार साझ ५ बजे डाक्नेश्वरी न.
  • पा.

घरको छतबाट लडेर २ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार साझ ५ बजे डाक्नेश्वरी न.पा.१० बनौला स्थित स्थानिय खुशिलाल मण्डलको २ वर्षीय छोरा दिपक मण्डलको मृत्यु भएको हो ।

खुशिलाल मण्डलको छोरा खेल्ने क्रममा छतमा अचानक लडेर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको बाटोमा नै मृत्यु भएको जानकारी पाएपछि कल्यानपुर सप्तरी प्रहरी घटना स्थलमा पुगेको थियो । प्रराम्भिक अनुसन्धान र मृतकको लाश शव परिक्षणका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
भाडा खाने घर
भाडा खाने घर
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
आज बसेको माओवादी बैठकमा कस्ले के के भने ?
आज बसेको माओवादी बैठकमा कस्ले के के भने ?
बाँदर आतङ्कले कृषक हैरानीमा
बाँदर आतङ्कले कृषक हैरानीमा
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’