मन्त्रिपरिषद् बैठक जारीः यी विषयमा छलफल हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
५५ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक जारीः यी विषयमा छलफल हुने

सारांश

  • काठमाडौं, पुस २८ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ ।
  • केहीबेरअघि सुरु भएको बैठकले उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने तयारी छ ।

काठमाडौं, पुस २८ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ । केहीबेरअघि सुरु भएको बैठकले उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने तयारी छ ।

आजैको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख पनि तोक्ने बताइएको थियो । तर नाम टुंगो लाग्न नसकेकाले आजैको मन्त्रिपरिषद्ले प्रदेश प्रमुख तोक्नेबारे टुंगो नभएको बालुवाटार स्रोतले बतायो ।

उच्च अदालतहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र दीपायलमा राखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
कर्णालीका मुख्यमन्त्री वालुवामा सुतेपछि..
कर्णालीका मुख्यमन्त्री वालुवामा सुतेपछि..
सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता  : गृहमन्त्री थापा
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता : गृहमन्त्री थापा
चिसो पानीले नुहाउँदा हुन्छन् यी ६फाइदा
चिसो पानीले नुहाउँदा हुन्छन् यी ६फाइदा
गोली प्रहार गरी दिउसै लुटियो दुई लाख
गोली प्रहार गरी दिउसै लुटियो दुई लाख