पेट्रोलको मूल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
पेट्रोलको मूल्य बढ्यो

सारांश

  • काठमाडौं ।
  • पेट्रोलियम पदार्थको मूल्यमा थपघट भएको छ।
  • नेपाल आयल निगमले प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो।

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा थपघट भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो।

इन्डियल आयल कर्पोरेसनबाट आज डिसेम्बर १५ का दिन प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर २.१८ पैसाले बढेर र डिजेलमा १.४८ पैसा घटेर आएको छ।

निगम सञ्चालक समितिको निर्णय अनुसार पुस १ गते राति १२:०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा मूल्य पेट्रोलमा दुई रुपैयाँ बढाइएको छ भने डिजलमा प्रति लिटर दसई रुपैयाँ घटेको छ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रति लिटर १६२ रुपैयाँ तथा डिजेल प्रसत लिटर १५१ रुपैयाँमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार
शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
‘स्थानीय तह प्रतिनिधिसँग अभिमुखीकरण’
‘स्थानीय तह प्रतिनिधिसँग अभिमुखीकरण’
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय
कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढ्दै, १० दिनमा ४५० थपिए
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
“सरकार ‘टुटल’ र ‘पठाओ’लाई रोक्ने पक्षमा छैन”
“सरकार ‘टुटल’ र ‘पठाओ’लाई रोक्ने पक्षमा छैन”

तपाईंले छुटाउनुभयो कि?