आज डलर कतिमा कारोबार हुँदैछ ? हेर्नुस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आज डलर कतिमा कारोबार हुँदैछ ? हेर्नुस्

सारांश

  • काठमाडौँ ।
  • आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ ।
  • बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौँ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ५६ पैसा र बिक्री दर १४२ रूपैयाँ २१ पैसा कायम छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १७ पैसा र बिक्री दर १६१ रूपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८३ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

अन्य मुद्राको विनिमयदर यस्तो छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?