आज तोलाको कति पुग्यो सुन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
३९ पटक हेरिएको
Shares
आज तोलाको कति पुग्यो सुन ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ ।
  • शुक्रबार तोलामा ८०० ले बढेको सुनको मूल्य आइतबाबार प्रतितोला ६०० ले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ । शुक्रबार तोलामा ८०० ले बढेको सुनको मूल्य आइतबाबार प्रतितोला ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
‘कानुनमाथि केपी ओली पो रहेछन्’
सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण
सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण
अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक
अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक
अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर
अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा
क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्रेर अभद्र व्यवहारको मुद्दा
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा २५ जना घाइते
मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा
मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु
आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु