आज तोलामा दुईसयले घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
४१ पटक हेरिएको
Shares
आज तोलामा दुईसयले घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौँ ।
  • आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ६०० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत २ गते सोमवारको राशिफल यस्तो छ
चैत २ गते सोमवारको राशिफल यस्तो छ
दुई दिन भित्र अनुसन्धान नसके चौधरीलाई हाजिरी जमानीमा छाड्न आदेश
दुई दिन भित्र अनुसन्धान नसके चौधरीलाई हाजिरी जमानीमा छाड्न आदेश
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते
जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
स्थानीय तहको मतगणना सुरु
स्थानीय तहको मतगणना सुरु
एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर दाहाल
एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर दाहाल
National flag hoisting ceremony on Constitution Day
National flag hoisting ceremony on Constitution Day
गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छस् सभापति देउवा
गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छस् सभापति देउवा