जुम्लामा भीषण आगलागि: ७ घर जलेर नष्ट

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • जुम्ला, १३ माघ ।
  • जुम्लाको सर्केघाट गाउँपालिका–७ कार्किवाडामा भीषण आगलागी भएको छ ।
  • आगलागीबाट ७ घर जलेर नष्ट भएको छ ।

जुम्ला, १३ माघ । जुम्लाको सर्केघाट गाउँपालिका–७ कार्किवाडामा भीषण आगलागी भएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएको छ ।

नेपाल प्रहरी र सेनाको टोलीले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आगलागी के कारणले भएको यसबारे अनुसन्धान भइरहेको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?