आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
२७ पटक हेरिएको
Shares
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन

सारांश

  • आज दरबार हत्याकाण्डमा दिवंगत भएका राजा वीरेन्द्र शाहको जन्मदिन ।
  • वि.
  • सं.

आज दरबार हत्याकाण्डमा दिवंगत भएका राजा वीरेन्द्र शाहको जन्मदिन । वि.सं. २००२ मा तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मी देवी शाहका जेठा छोराको रुपमा उनको जन्म भएको थियो ।

सालिन राजाको परिचय बनाएका वीरेन्द्रको १९ जेठ २०५८ मा दरबार हत्याकाण्डमा मृत्यु भएको थियो । उक्त हत्याकाण्डमा उनको वंश नै नाम भएको थियो । वीरेन्द्र उनकी पत्नी ऐश्वर्या, छोराहरु दीपेन्द्र र निराजन र छोरी श्रुतीसहित राजपरिवारका नातेदारको हत्याकाण्डमा मृत्यु भएको थियो ।

वीरेन्द्रको वंशनाश पछि देशको राजनीतिले नै नयाँ मोड लिन पुग्यो । त्यसपछिको घटनाक्रमले नेपालमा गणतन्त्र नै समाप्त भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?