भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा

सारांश

  • भारतीय विदेशमन्त्री एस.
  • जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।
  •   विदेशमन्त्री जयशंकरले झण्डै आधा घण्टा पूजा गरेका थिए ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।  विदेशमन्त्री जयशंकरले झण्डै आधा घण्टा पूजा गरेका थिए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिपक ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए । विदेशमन्त्री जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र डेपुटी चिफ अफ मिसन डा.अजय कुमार पनि पशुपति मन्दिर गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण पसे कांग्रेसका जिल्ला सभापतिहरू वडा वडामा
यसकारण पसे कांग्रेसका जिल्ला सभापतिहरू वडा वडामा
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
मेचीपारिका विद्यालय बन्द भएपछि भारत गएर पढ्न बाध्य बालबालिका
मेचीपारिका विद्यालय बन्द भएपछि भारत गएर पढ्न बाध्य बालबालिका
दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर
दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर
म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि : प्रचण्ड
म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि : प्रचण्ड
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
Half a dozen Tips For a prosperous Dating Encounter
नेयमार विनाको पिएसजीले जित्यो फ्रेन्च ‘लिग वान’को उपाधि
नेयमार विनाको पिएसजीले जित्यो फ्रेन्च ‘लिग वान’को उपाधि
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह