आज पनि तोलामा पाँच सयले घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
आज पनि तोलामा पाँच सयले घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० ले घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ रहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २७५ रुपैयाँ रहेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?