सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)

सारांश

  • काठमाडाै, १२ जेठ ।
  •   प्रतिनिधि सभा भक्तपुर क्षेत्र न.
  • २ का सांसद  महेश बस्नेतले  सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालर्इ स्वर्ग लिने   बाटाे नभएकाे बताएका छन ।

काठमाडाै, १२ जेठ ।  प्रतिनिधि सभा भक्तपुर क्षेत्र न. २ का सांसद  महेश बस्नेतले  सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालर्इ स्वर्ग लिने   बाटाे नभएकाे बताएका छन ।

शुक्रबार प्रतिनिधिसभामा गरिएकाे सरकारकाे निति तथा कार्यक्रमकाे सम्बन्धमा छलफलमा बाेल्दै बस्नेतले उक्त कुरा बताएका हुन ।

बस्नेतले सरकारले ल्यायकाे निति तथा कार्यक्रम मुलुकलार्इ समृद्ध बनाउने हाे तर यसले जनतालार्इ स्वर्ग नलिने प्रस्ट पारे । बस्नेतले सरकारकाे निति तथा कार्यक्रममा संसदमा प्रतिपक्षले बाेलेकाे एक वर्षकाे मात्र नितितथा कार्यक्रम बनाउनुपर्ने भनाइलाइ घुमाउराे जवाफ फर्काउदै याे कम्युनिस्ट सरकार हाे यस्ले अझ ३० /४० वर्षकाे निति तथा कार्यक्रम बनाउनु पर्ने जनताकाे गुनासाे रहेकाे बताए।

बस्नेतले सबै कुरा सरकारले निति तथा कार्यक्रममा समेटेकाे भएपनि सडक सुरक्षा कार्ययाेजना बनाउने कुरा एेन बनाउने कुरा लार्इ निति तथा याेजनामा स्पस्ट हुन नसकेकाे बताए ।

उनले  सांसदिय अभ्यासमा प्रतिपक्षले विराेध गर्नु स्वभाबिक भन्दै सरकारले ल्याएकाे निति तथा कार्यक्रम समृद्ध नेपाल निर्माणकाे लागि भएकाे बताए ।

बाँकि भिडियाे हेर्नुहाेस 

https://www.youtube.com/watch?v=ESnQ2RRaOBc

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?