आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २, २०७९
|
|
१९ पटक हेरिएको
Shares
आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

सारांश

  • काठमाडौं।
  • बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ।
  • दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं। बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ। दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ।

सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम
नारायणगढ-मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ
जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ
फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ

तपाईंले छुटाउनुभयो कि?