पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी

सारांश

  • काठमाडौ।
  • घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो टेष्ट क्रिकेट खेलमा पाहुना टोली पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।
  • सुक्रवार सुपर स्पोर्टस् पार्कमा आज सम्पन्न टेष्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले पाहुना टोली पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

काठमाडौ।घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो टेष्ट क्रिकेट खेलमा पाहुना टोली पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।सुक्रवार सुपर स्पोर्टस् पार्कमा आज सम्पन्न टेष्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले पाहुना टोली पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । १४९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमै लक्ष्य पूरा गरेको हो।

आफ्नो दोस्रो इनिङ्समा पनि पाकिस्तानले खराब ब्याटिङ गरेको थियो । पाकिस्तानले १९० रन बनाउँदा सबै विकेट गुमाएको थियो । पाकिस्तान सस्तैमा समेटिएपछि दक्षिण अफ्रिकाले १४९ रनको झिनो चुनौती पाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता
राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला?  (भिडियोसहित)
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला? (भिडियोसहित)
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
सुमार्गी र सिरोहियाको युद्ध !
सुमार्गी र सिरोहियाको युद्ध !
विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!
विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!
मलाई नै मुख्यमन्त्रीको जिम्मेवारी आउँछ
मलाई नै मुख्यमन्त्रीको जिम्मेवारी आउँछ
पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै
पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर
एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर