सडक नाटकको ३५ वर्ष !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सडक नाटकको ३५ वर्ष !

सारांश

  • काठमडौँ, २० भदौ ।
  • नेपालमा नाटकको सूरुवात वि.
  • सं.

काठमडौँ, २० भदौ । नेपालमा नाटकको सूरुवात वि.सं. १८०० को मध्येतिर भएपनि यसको आधुनिकिकरण बालकृष्ण समको उदय पश्चात भएको हो । बालकृष्ण समको मुटुको व्यथालाई पहिलो आधुनिक नेपाली नाटक मान्ने गरिन्छ । त्यसपछि भने लगातार नाटकहरु लेखिए । तर नाटक तब मात्र नाटक हुन्छ जब त्यो मञ्चमा मञ्चन गरिन्छ ।

राणाकाल देखि नै उनीहरुको मनोरञ्जनका लागि गरिने नाटक सर्वसाधारणको पहुँचसम्म पुग्न धेरै समय लाग्यो । वि.सं. २०१४ सालमा कला एकेडेमी अर्थात हालको प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि नाटक लगातार मञ्चन हुन थाल्यो । त्यहाँको पैसा धेरै भएपछि लेखिएका सबै नाटक मञ्चन हुन सकेनन् ।

३५ वर्ष अघि वि.सं. २०३९ साल भदौ २० मा अशेष मल्ल र समूह मिलेर सुरु गरेको सडक नाटक निकै प्रभावकारी बन्यो । नाटकका लागि मञ्च नै चाहिन्छ भन्ने धारणा सडक नाटक सूरु भएपछि तोडियो । नाटक मञ्चनका लागि एकमात्र ठाउँ प्रज्ञा प्रतिष्ठान पनि महंगो भएपछि सडक नाटक धेरैले अनुकरण गर्न थाले ।

त्यसपछि लगातार देशका विभिन्न ठाउँमा गएर अशेष मल्लको नाट्य समूहले सडक नाटकहरु ग¥यो । अशेष मल्ल नेपाली सडक नाटकका जन्मदाता तथा रंगमञ्चका प्रणेता हुन् । अशेष सर्वनाम थिएटरका संस्थापक तथा निर्देशक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र समूहको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु
सशस्त्र समूहको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु
चिकित्सकको लापबाहीका कारण बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड
विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि
विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि
कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा
कान्तिपुरका सम्पादक हरिबहादुर थापाले पनि टुङ्ग्याए २६ वर्षे यात्रा
डा. केसीको अनशनको समर्थन गर्ने १७ चिकित्सक पक्राउ
डा. केसीको अनशनको समर्थन गर्ने १७ चिकित्सक पक्राउ
संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
निगमको ग्वाङ्जाओ उडान निश्चित
निगमको ग्वाङ्जाओ उडान निश्चित
बोल्ड फोटोले भरिएको छ अश्वामीको इन्स्टाग्राम, आफ्नै प्रोडक्श हाउस छ
बोल्ड फोटोले भरिएको छ अश्वामीको इन्स्टाग्राम, आफ्नै प्रोडक्श हाउस छ
पौष २७ गतेका पत्रपत्रिहरुमा छापिएका मुख्य कार्टुनहरु
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार

तपाईंले छुटाउनुभयो कि?