आज फेरि बढ्यो सुुनको भाउ, तोलाको कति पुग्यो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
आज फेरि बढ्यो सुुनको भाउ, तोलाको कति पुग्यो ?

सारांश

  • काठमाडौँ ।
  • अघिल्लो साता शुक्रबारबाट लगातार २ दिन घटेको सुनको भाउ आज सोमबार भने पुन उकालो लागेको छ ।
  • आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

काठमाडौँ । अघिल्लो साता शुक्रबारबाट लगातार २ दिन घटेको सुनको भाउ आज सोमबार भने पुन उकालो लागेको छ ।आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ७१ हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?