आज बडा दशैंको छैठौं दिन, कात्यायनीको पूजा गरिदैं ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आज बडा दशैंको छैठौं दिन, कात्यायनीको पूजा गरिदैं ।

सारांश

  • बडा दशैंको नवरात्र भर फरक फरक देवीको पूजा आराधना गर्ने क्रममा आज छैठौ दिन कात्यायनी देवीको पूजा आराधना गरिदैछ ।
  • दशैको रमझममा रमाइ रहेकाहरुले आज शक्ति पीठ तथा घरघरमा कात्यायनीको विशेष पूजा गर्दैछन् ।
  • नवदुर्गाका नौ रुपमध्ये कात्यायनी छैठौं रुप हो ।

बडा दशैंको नवरात्र भर फरक फरक देवीको पूजा आराधना गर्ने क्रममा आज छैठौ दिन कात्यायनी देवीको पूजा आराधना गरिदैछ । दशैको रमझममा रमाइ रहेकाहरुले आज शक्ति पीठ तथा घरघरमा कात्यायनीको विशेष पूजा गर्दैछन् ।

नवदुर्गाका नौ रुपमध्ये कात्यायनी छैठौं रुप हो । अमरकोषमा पार्वतीको अर्को नाम कात्यायनी भनिएको छ । स्कन्द पुराण अनुसार महादेवको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको विश्वास गरिन्छ । सिंहमा सवार भएर कात्यायनीले महिषासुरको बध गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?