विदेशी मुद्राको विनिमय दर यस्तो छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०८०
|
|
६६ पटक हेरिएको
Shares
विदेशी मुद्राको विनिमय दर यस्तो छ

सारांश

  • काठमाडाैं ।
  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा
सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
पत्रकार: कोही अमेरिका उडे, यी हुन उड्ने तयारी रहेकाहरू
पत्रकार: कोही अमेरिका उडे, यी हुन उड्ने तयारी रहेकाहरू
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुने
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुने
विप्लवले जिते कराँतेमा स्वर्ण
विप्लवले जिते कराँतेमा स्वर्ण
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै