आज बागमती प्रदेशसभा बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
आज बागमती प्रदेशसभा बैठक बस्दै

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेशसभा बैठक आज बस्दैछ ।
  • दिउँसो २ बजे प्रदेशसभा बैठक बस्ने भएकाे हाे ।

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो २ बजे प्रदेशसभा बैठक बस्ने भएकाे हाे ।

आइतबार दुई पटक सञ्चालन भएको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरू गरिएको छ । सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?