विद्युतीय बसको बेहालः ११ महिनादेखि ग्यारेजमै थन्किए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
४४ पटक हेरिएको
Shares
विद्युतीय बसको बेहालः ११ महिनादेखि ग्यारेजमै थन्किए

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।
  • प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।
  •  प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।

सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो । तामझामका साथ प्रधानमन्त्रीले उद्घाटन गरेको भए पछि अहिले यी बसहरु बेकाम्मे भएर थन्किएका छन् । कान्तिपुर दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्ततः भिड्ने नै भए शेरबहादुर देउवा र प्रकाशमान, कसले मार्ला बाजी ?
बलात्कारका घटना रोक्न गृहमन्त्रीले आइजिपीलाई दिए यस्तो निर्देशन
बलात्कारका घटना रोक्न गृहमन्त्रीले आइजिपीलाई दिए यस्तो निर्देशन
हावाहुरीबाट मृत्यु हुनेकाे संख्या २७ पुग्याे
हावाहुरीबाट मृत्यु हुनेकाे संख्या २७ पुग्याे
विद्यालयको भवन जीर्ण हुँदा समस्या
विद्यालयको भवन जीर्ण हुँदा समस्या
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
विदेशबाट फर्किएका लोकबहादुर वस्तुभाउसँग रमाउँदै
विदेशबाट फर्किएका लोकबहादुर वस्तुभाउसँग रमाउँदै
अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ
अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु