आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि

सारांश

  • काठमाडौं १९ ,माघ ।
  • सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
  • शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेल मा २/२ रुपैयाँ वृद्धि भएको छ ।

काठमाडौं १९ ,माघ ।सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेल मा २/२ रुपैयाँ वृद्धि भएको छ ।नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?