प्रहरी चौकीका लागि जग्गादान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रहरी चौकीका लागि जग्गादान

सारांश

  • गौशाला, २८ फागुन  महोत्तरी भङ्गहा नगरपालिका–९ का मुनिलाल सदा ‘मुसहर’ र लक्ष्मेश्वर यादवले प्रहरी चौकी निर्माणका लागि जग्गादान गरेका छन् ।
  • ‘मुसहर’ र यादवले संयुक्तरुपमा प्रहरी चौकी जमुनियाको निर्माणका लागि पाँच कट्ठा १२ धुर जग्गा प्रदान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
  • भङ्गहा नगरपालिकाको वडा नम्बर ९, ६, ७ जमुनियासहितको क्षेत्रमा पछिल्लो दिनमा चोरी र डकैतीका घटना धेरै भएको कुरालाई मध्यनजर गर्दै स्थानीयवासी मुसहर र यादवले आफ्नै गाउँ स्थायी प्रहरी चौकी निर्माणका लागि सो जग्गा प्रहरी चौकी जमुनियाको नाउँमा पास गरी लालपूर्जा हस्तान्तरण गरेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

गौशाला, २८ फागुन  महोत्तरी भङ्गहा नगरपालिका–९ का मुनिलाल सदा ‘मुसहर’ र लक्ष्मेश्वर यादवले प्रहरी चौकी निर्माणका लागि जग्गादान गरेका छन् ।

‘मुसहर’ र यादवले संयुक्तरुपमा प्रहरी चौकी जमुनियाको निर्माणका लागि पाँच कट्ठा १२ धुर जग्गा प्रदान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । भङ्गहा नगरपालिकाको वडा नम्बर ९, ६, ७ जमुनियासहितको क्षेत्रमा पछिल्लो दिनमा चोरी र डकैतीका घटना धेरै भएको कुरालाई मध्यनजर गर्दै स्थानीयवासी मुसहर र यादवले आफ्नै गाउँ स्थायी प्रहरी चौकी निर्माणका लागि सो जग्गा प्रहरी चौकी जमुनियाको नाउँमा पास गरी लालपूर्जा हस्तान्तरण गरेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रहरी चौकी निर्माणका लागि मुसहर र यादवले जग्गा प्रदान गरेसँगै जिल्ला प्रहरी कार्यालय महोत्तरीले अब त्यस ठाउँमा प्रहरी चौकी निर्माणका लागि पहल शुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री  लिन आएको जहाज डेढ घण्टा आकाशमै!
प्रधानमन्त्री लिन आएको जहाज डेढ घण्टा आकाशमै!
गर्भवती र सुत्केरीको निःशुल्क वीमा
गर्भवती र सुत्केरीको निःशुल्क वीमा
मतगणना आजै बेलुकीबाट, निर्वाचन आयोगले दियो ११ बुँदे निर्देशन
मतगणना आजै बेलुकीबाट, निर्वाचन आयोगले दियो ११ बुँदे निर्देशन
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?
“निर्वाण एण्ड म्यूजिक लिंकको नया एल्बम’ ब्रोदरहूड स्टील इन म्यूजिक’ बिमोचन“
“निर्वाण एण्ड म्यूजिक लिंकको नया एल्बम’ ब्रोदरहूड स्टील इन म्यूजिक’ बिमोचन“
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
महंगीको मारमा सर्वसाधारण
महंगीको मारमा सर्वसाधारण
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….

तपाईंले छुटाउनुभयो कि?