आज सफला एकादशी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
आज सफला एकादशी

सारांश

  • काठमाडौं, १७ पुस ।
  • सफला एकादशी आज, भगवान विष्णुको विधिपूर्वक पूजा आराधना गरी मनाइै छ ।
  • हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ ।

काठमाडौं, १७ पुस । सफला एकादशी आज, भगवान विष्णुको विधिपूर्वक पूजा आराधना गरी मनाइै छ । हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ ।

सफला एकादशीमा व्रत गरे ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ ।एकादशीका दिन बिहानै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान विष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्ने गरिन्छ ।

भोलि बिहान बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै ब्रतालुले भोजन गर्ने परम्परा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ महिनामा ११ सय सरकारी कर्मचारी विदेश घुमे
३ महिनामा ११ सय सरकारी कर्मचारी विदेश घुमे
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित
करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित
एमालेले १३६मध्ये ७०वटा स्थानीय तहमा जित्ने
एमालेले १३६मध्ये ७०वटा स्थानीय तहमा जित्ने
आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली हुने
आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली हुने
एकतामा आएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन माअोवादीको यस्तो तयारी
एकतामा आएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन माअोवादीको यस्तो तयारी
२० लाखले वामदेव गौतमलाइ तनाब, महानिरीक्षक संग पैशा माग्न काे पत्रकार गएकाे थियाे ?
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
उडिरहेको जहाजमा नेपाली यात्रुले यस्तो हर्कत गरेपछि …
उडिरहेको जहाजमा नेपाली यात्रुले यस्तो हर्कत गरेपछि …
झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत

तपाईंले छुटाउनुभयो कि?