रौतहट दुईमा काँग्रेसका अफताब आलम विजयी
सारांश
- रौतहट, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसका मोहम्मद अफताब आलम विजयी हुनुभएको छ ।
- आलम १८ हजार ८ सय ३३ मत सहित विजयी हुनुभएको हो ।
- उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहले १६ हजार ८ सय ६५ मत ल्याउनुभयो भने बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८ सय ८३ मत ल्याउनुभयो ।
रौतहट, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसका मोहम्मद अफताब आलम विजयी हुनुभएको छ ।
आलम १८ हजार ८ सय ३३ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहले १६ हजार ८ सय ६५ मत ल्याउनुभयो भने बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८ सय ८३ मत ल्याउनुभयो ।
२०३४ सालमा राजनीतिमा प्रवेश गरेका आलम २०६४ सालमा भएको संविधानसभा चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । तर २०७० सालको चुनावमा उहाँ यसै क्षेत्रमा पराजित हुनुभएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया