राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
३० पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति

सारांश

  • काठमाडौं, पुस १४ ।
  • एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज राष्ट्रपतिद्वारा स्वीकृत भएको राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयकप्रति आपत्ति जनाएका छन् ।
  • बिहीबार काठमाडौं उपत्यकाका बाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै स्थानीय चुनावको नतिजामा कांग्रेस कमजोर बनेपछि रातारात एकल संक्रमणीय प्रणालीको आधारमा राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयक परिवर्तन गरेको आरोप लगाएका छन् ।

काठमाडौं, पुस १४ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज राष्ट्रपतिद्वारा स्वीकृत भएको राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयकप्रति आपत्ति जनाएका छन् ।

बिहीबार काठमाडौं उपत्यकाका बाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै स्थानीय चुनावको नतिजामा कांग्रेस कमजोर बनेपछि रातारात एकल संक्रमणीय प्रणालीको आधारमा राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयक परिवर्तन गरेको आरोप लगाएका छन् ।

स्थानीय चुनावभन्दा अघि प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सम्बन्धी अध्यादेश विधेयक बहुमतिय प्रणालीको आधारमा गरिने सहमति भएको नेपालले खुलासा गरे ।

नेपालले राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयक तत्काललाई स्वीकार्नुबाहेक अरु विकल्प नरहेको बताए ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Luchha Bani chhadainchha .

    Comment Author

    Gb Chettri

    केको आपत्ती भो नेपाल्जिउ।

    Comment Author

    Dambar Raj Baral

    Makune – rastrapati

    Comment Author

    उत्तम घिमिरे

    खुट्टै तान्नु त हाे ! ताने हुन्छ ।

    Comment Author

    Ganesh Bahadur Kc

    भोलि माधब नेपालले पनि यहि गर्नु पर्छ त्यो पदमा बसेपछि

    Comment Author

    Amar Ghotane

    आफै धामी आफै बोक्सी !एमाले नेताहरूको चरीत्र ।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
वान बेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
वान बेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुले लिए शपथ
प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुले लिए शपथ
युवालाई उद्यमी बनाउँदै राष्ट्रिय युवा परिषद्
युवालाई उद्यमी बनाउँदै राष्ट्रिय युवा परिषद्
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
प्रधानमन्त्रीले शुभकामना दिदै भने ‘दशैमा अनावश्यक तडकभडक नगरौ’
सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट
सिटिजन्स बैंकका ग्राहकलाई होटल एम्बासडरमा विशेष छुट
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो
मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

तपाईंले छुटाउनुभयो कि?