आज सय वर्षकै लामो ४ घण्टा चन्द्र ग्रहण लाग्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
६० पटक हेरिएको
Shares
आज सय वर्षकै लामो ४ घण्टा चन्द्र ग्रहण लाग्दै

सारांश

  • काठमाडौं ११ साउन ।
  • आज सय वर्षकै लामो ४ घण्टासम्म चन्द्रग्रहण लाग्दैछ ।
  • अंग्रेजी पात्रोअनुसार २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुने बताइएको छ ।

काठमाडौं ११ साउन । आज सय वर्षकै लामो ४ घण्टासम्म चन्द्रग्रहण लाग्दैछ । अंग्रेजी पात्रोअनुसार २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुने बताइएको छ ।

आज राति १२ बजेर ९ मिनेटबाट शुरु हुने चन्द्रग्रहण बिहान ४ बजेर ४ मिनेटमा सकिनेछ। खग्रास चन्द्रग्रहण १ घण्टा ४३ मिनेटसम्म लाग्नेछ । चन्द्र ग्रहण लाग्नेबेला चन्द्रको रङ गाढा रातो देखिने बताइएको छ ।

सवा १ बजेसम्म चन्द्रमालार्इ पृथ्वीको छायाले धपक्कै छोप्नेछ। मंगलग्रह चन्द्रमा नजिक हुने हुँदा ग्रहण लागेको बेला चन्द्रमालाई खुला आँखाले देख्न सकिनेछ । चार वर्ष अघि २०७१ चैत २१ मा शताब्दीको सबैभन्दा छोटो पाँच मिनेटको चन्द्रग्रहण लागेको थियो।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार चन्द्रमा पृथ्वीको सघन छायाबाट पार गर्दा मध्यभाग हुँदै जानेछ । नेपालसहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्रग्रहण देखिने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली
नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ ः राणा
नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ ः राणा
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
सिडि ओलाई पक्राउ पूर्जी
सिडि ओलाई पक्राउ पूर्जी
बाबुराम भट्टराईले किन गरे आफ्नो पार्टीले चुनाव हार्ने संकेत !!
बाबुराम भट्टराईले किन गरे आफ्नो पार्टीले चुनाव हार्ने संकेत !!
प्रचण्ड, देउवा र ओली किन तारन्तार भेटिरहेका छन् ?
प्रचण्ड, देउवा र ओली किन तारन्तार भेटिरहेका छन् ?
बजार अनुगमनलाई नियमित गर्दै कामपा
बजार अनुगमनलाई नियमित गर्दै कामपा
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म
योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म